Comments Add Comment

घुस लिँदालिँदै सहायक वन अधिकृत पक्राउ

२९ फागुन, काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत भरतप्रसाद शाह पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शाहलाई विचौलिया पुष्पराज जोशीसहित पक्राउ परेको हो ।

काठ दाउरा चोरी निकासीको मुद्दा मिलाइदिन्छु भन्दै शाहले विचौलियामार्फत ३० हजार घुस लिँदै गर्दा कार्यालय परिसरमै पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment