+
+
Shares

ज्योत्सनासँग आँशुको अर्थ खोज्दै सन्नी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १४:३३

गायक शिव परियारको आवाजमा समावेश ‘आँशुको अर्थको भाग २’ आँशुको अर्थ २–मेरो भागको खुशी तिमीलाई मिलोस्’ सार्वजनिक भएको छ । यो गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । यो गीतको भिडियोमा मोडल सन्नी सिंह र ज्योत्सना योगीको अभिनय छ । निकेश खड्काले भिडियोको निर्देशन गरेका हुन् । |

बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । भिडियोलाई गीतको भाव अनुसार बनाएको निर्देशक खड्काले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?