 
																			२२ चैत, बर्दिवास । महोत्तरीको सोनमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।
सोनमा गाउँपालिका-२ सिंहासनीस्थित एक खेतमा युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
अन्दाजी २१ वर्षकी ती युवतीको शव फेला परेको र कसैले हत्या गरेको हुनसक्ने प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।
युवतीको सनाखत हुन बाँकी छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4