+
+
Shares

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १६:५२

२४ चैत, काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जागरण परिषदलगायतका राजनीतिक दल तथा संघ, संगठन सहभागी थिए ।

प्रदर्शनका सहभागीले नागरिकता विधेयक खारेज गर्नुपर्ने, उच्च स्तरीय नागरिकता छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?