+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

राप्रपा संयुक्तले पायो दलको मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १५:१०

२७ चैत, काठठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले कानुनी रुपमा राजनीतिक दलको मान्यता पाएको छ ।

पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई पार्टी मिलेर बनेको राप्रपा संयुक्तलाई निर्वाचन आयोगले कानुनीरुपमा राजनीतिक दलको मान्यता प्रदान गरेको हो ।

संयुक्त पार्टीको चुनाव चिन्ह ‘हलो’ रहेको छ । फेरि पनि ‘हलो’ चिन्ह प्राप्त गर्नु गौरवको विषय भएको राप्रपा संयुक्तका अध्यक्षद्वय जबरा र डा. लोहनीले बताएका छन् ।

पार्टीले वैधानिकता पाएसँगै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वयनीले देशमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्ने एजेण्डामा कि्रयाशील हुने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?