Comments Add Comment

रेमनको मुटु को ?

 

नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुने संघर्षमा अगाडि बढिरहेका गायक रेमन भित्रिकोटीले ‘तिमी मेरो मुटु’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक रेमनकै शब्द, संगीत र स्वर छ । गीतमा संगीत संयोजन भने मञ्जिल केसीले गरेका छन् । उनको सार्वजनिक गीतको भिडियोमा केजेसी ब्याण्डका सदस्यहरुले स्टुडियोमा अभिनय गरेका छन् ।

यस अघि पनि केहि गीत सार्वजनिक गरेका रेमन छिट्टै अन्य गीतहरु पनि सार्वजनिक गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment