
२९ चैत, काठमाडौं । यो ललितपुरको ग्वार्कोबाट लुभु जाने सडकको इमाडोल क्षेत्र हो । यो सडकमा दैनिक सयौं सवारी साधन चल्छन् ।
फराकिलो पार्न लागिएको यो सडक समयमा निर्माण नहुँदा धुलोका कारण सवारी चालक, बटुवा र व्यापारीहरु हैरान छन् । दिनभरी व्यस्त रहने सडकबाट धुलो उडिरहने हुँदा सडक छेउमा व्यापार गर्ने र पैदल हिँड्नेहरु बढी समस्यामा छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4