Comments Add Comment

जागरण अभियानका लागि कांग्रेसले ७७ जिल्लामा खटायो नेता (सुचीसहित)

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आफूले घोषणा गरेको राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा नेता खटाएको छ ।

जागरण अभियान अन्तर्गत वैशाख ११ गते सुरु भई जेठ ११ गते सकिने पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा नेता खटाएको हो ।

केन्द्रबाट खटिएका नेताले सम्पादन गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र दिएर उनीहरुलाई जिल्ला पठाएको नेपाली कांग्रेसले जनाएको छ ।

कुन जिल्लामा को खटिए ?

प्रदेश नं. १ का १४ जिल्ला

१. ताप्लेजुङ- सरिता प्रसाई

२. पाँचथर- लक्ष्मी परियार

३. इलाम- अमृत अर्याल

४. संखुवासभा- सिता गुरुङ

५. तेह्रथुम- हसन अन्सारी

६. धनकुटा- डा. नारायण खड्का

७. भोजपुर- रामहरि खतिवडा

८. खोटाङ- उदयशम्शेर राणा

९. सोलुखुम्बु- लक्ष्मी राई

१०. ओखलढुंगा- मिनाक्षी झा

११. उदयपुर- प्रदीप गिरी

१२. झापा- ज्ञानेन्द्रबहादुर कार्की

१३. मोरङ- कृष्णप्रसाद सिटौला

१४. सुनसरी- महेश आचार्य

प्रदेश नं. २ का ८ जिल्ला

१. सप्तरी- आनन्दप्रसाद ढुंगाना

२. सिरहा- महेन्द्र यादव

३. धनुषा- बलबहादुर के.सी.

४. महोत्तरी- चित्रलेखा यादव

५. सर्लाही- महालक्ष्मी उपाध्याय ‘डिना’

६. रौतहट- रमेश रिजाल

७. बारा- प्रकाशमान सिंह

८. पर्सा- फरमूल्लाह मन्सुर

प्रदेश नं. ३ का १३ जिल्ला

१. दोलखा- रामकृष्ण यादव

२. रामेछाप- किरण यादव

३. सिन्धुली- डा. रामशरण महत

४. काभ्रेपलाञ्चोक- डा. शेखर कोइराला

५. सिन्धुपाल्चोक- अम्बिका बस्नेत

६. रसुवा- जीवन परियार

७. नुवाकोट- मीन विश्वकर्मा

८. धादिङ- प्रदीप पौडेल

९. चितवन- रमेश लेखक

१०. मकवानपुर- अर्जुननरसिंह के.सी.

११. भक्तपुर- डा. मिनेन्द्र रिजाल

१२. ललितपुर- सुरेन्द्रराज पाण्डे

१३. काठमाडौं- बालकृष्ण खाँण

गण्डकी प्रदेशका ११ जिल्ला

१. गोरखा- ध्यानगोविन्द रञ्जित

२. लम्जुङ- कमला पन्त

३. तनहुँ- नविन्द्रराज जोशी

४. कास्की- अर्जुनप्रसाद जोशी

५. मनाङ- कृष्णचन्द्र नेपाली

६. मुस्ताङ- बहादुरसिंह (लामा) तामाङ

७. पर्वत- चिनकाजी श्रेष्ठ

८. स्याङजा- गोविन्द भट्टराई

९. म्याग्दी- शुक्रराज शर्मा

१०. बाग्लुङ- शंकर भण्डारी

११. नवलपुर (बर्दघाट सुस्तापूर्व)- दिपक गिरी

प्रदेश नं. ५ का १२ जिल्ला

१. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – राधेचन्द्र यादव

२. रुपन्देही- पुष्पा भुसाल

३. कपिलवस्तु- हरिप्रसाद नेपाल

४. पाल्पा- बालकृष्ण पाण्डे

५. अर्घाखाँची- दिपकुमार उपाध्याय

६. गुल्मी- अजयकुमार चौरसिया

७. रूकुम (पूर्वी भाग)- रत्न शेरचन

८. रोल्पा- मानबहादुर विश्वकर्मा

९. प्यूठान- शिवराज जोशी (सुर्खेत)

१०. दाङ- मोहनबहादुर बस्नेत

११. बाँके- श्यामकुमार घिमिरे

१२. बर्दिया- डा. डिला संग्रौला

कर्णाली प्रदेशका १० जिल्ला

१. रूकुम (पश्चिम भाग)- राजनप्रसाद पन्त

२. सल्यान- पार्वता डी.सी. चौधरी

३. डोल्पा – कुमार खड्का

४. जुम्ला- रमा पौडेल

५. मुगु – दिनवन्धु श्रेष्ठ

६. हुम्ला – हृदयराम थानी

७. कालीकोट- डा. चन्द्र भण्डारी

८. जाजरकोट- ध्रुव वाग्ले

९. दैलेख – दिलबहादुर घर्ती

१०. सुर्खेत- जीवनबहादुर शाही

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला

१. बाजुरा- दिलेन्द्रप्रसाद बडू

२. बझाङ- मनमोहन भट्टराई

३. डोटी- शिवप्रसाद हुमागाँई

४. अछाम- गगनकुमार थापा

५. दार्चुला- अतहर कमाल मुसलमान

६. बैतडी- किरणराज शर्मा पौडेल

७. डडेल्धुरा- बीरबहादुर बलायर

८. कञ्चनपुर- गुरुराज घिमिरे

९. कैलाली- एन.पी. साउद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment