
परदेशी पतिको पर्खाईमा रहेकी पत्नीको पीडामा बनेको एक गीतको भिडियो रिलीज भएको छ । मेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीतमा प्रशान्त आँफैले संगित भरेका छन् । नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छन् । शिल्पासँगै सुमन खतिवडाले पनि अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक पौडेलले नै गरेका हुन् ।
भिडियोमा पति वियोगको पीडा समेटिएको छ । गीतले विदेशिएको पतिले आफु फर्केर आउने बचन पुरा गर्न सकेका छैनन् । घरमा भएकी पत्नीले पतिको लास मात्र भेट्न पाउँछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4