+
+
Shares

फ्रान्समा छल्किएको बर्षा–संजोगको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते १२:०५

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले गतबर्षको फागूण २ गते बिबाह गरेका थिए । भव्य रुपमा बिहे गरेको यो जोडी बिहेपश्चात नै आफ्नो व्यवसायिक काममा व्यस्त बनेका थिए । संजोग व्यापारिक काममा व्यस्त बने भने नायिका बर्षा राउत चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा जोडिएकी थिइन् । जसकाकारण पनि उनीहरुले बिहेपछिको हनिमुन यात्रा गर्न पाएका थिएनन् ।

तर, यो जोडी केही दिन अगाडि मात्र करिब ३ हप्ताको समय निकालेर यूरोप पुगेको छ । इटालीमा केही दिन रमाएको यो जोडीले त्यसपछि फ्रान्स पुगेको बताएको छ । फ्रान्समा यी दुइको माया छल्किएको छ । बर्षा राउत चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनमा सहभागी हुन नपाउने पक्का छ ।

तर, उनले आफू लिड भूमिकामा रहेको चलचित्र ‘जात्रै जात्रा’को प्रमोशनमा भने सहभागी हुने बताएकी छिन् । यो जोडीले करिब ६ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?