Comments Add Comment

गर्मीमा सिजीका नयाँ फ्यान र कुलर, यस्ता छन् विशेषता

१२ वैशाख, काठमाडौं । गर्मी मौसमलाई मध्यनजर गरि सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु बजारमा ल्याएको छ।

फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन्।सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्। यसको गति अरु फ्यानको तुलनामा बढी रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार फ्यान चलाउँदा आवज नआउने भएकोले यसको माग बढेको छ। यसमा प्रयोग गरिएको ब्लेडमा आकर्षक डिजाईन र रंगहरु छन्।त्यस्तै स्टाण्ड फ्यान पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यो फ्यान रिमोटबाट

चलाउन सकिन्छ। टेबल, वाल र अल पर्पोज फ्यानहरुको माग पनि बढेको छ । सिजीका एसी, फ्यान र कुलरका मूल्य पनि सस्तो भएको कम्पनीको भनाइ छ।

कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता धेरै विशेषताहरु रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment