
२० वैशाख, काठमाडौं । नेपाली फुटबल टिमले चाइनिज ताइपेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएअनुसार नेपालले काओहसुइउङमा जुन ६ तारिखमा चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले २०२२ को कतार विश्वकप छनोटको तयारी स्वरुप यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
केही महिनाअघि मात्रै नेपाली फुटबल टिम सम्हालेका स्वीडेनका योहान कालिनले केही दिनमै अभ्यास गराउने एन्फाले जानकारी दिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4