+
+
Shares

सिद्धार्थ बैंकको कालीमाटी शाखाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १८:५१

२४ वैशाख, काठमाडौं । सिद्घार्थ बैंकले सोमबार कालीमाटी शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?