+
+
Shares

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १६:०१

२९ वैशाख, बुटवल । नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसंग घुस रकम लिंदालिंदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा ठकुल्लालाई रंगेहात पक्राउ गरेको हो ।
आफ्नै कार्यकक्षबाट आइतबार दिउँसो पक्राउ परेका ठकुल्लाले जग्गा बिक्री गर्दा क्षेत्रफल नपुगेपछि आफूले मिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?