Comments Add Comment

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

१ जेठ, काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक  ७८ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

बुधबार विशेष अदालतमा उपस्थित भएका पाठकसँग बयान लिएपछि थुनछेक बहस भएको थियो । अध्यक्ष बाबुराम रेग्मी सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग्यो ।

पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा छुटेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस अख्तियारमा राजनारायण प्रकरण : तीन अपराध लुकाउन ७८ लाख घुस यो पनि पढ्नुहोस दीपेशको ‘दूत’ बन्दै राजनारायणका लागि बार्गेनिङ गर्ने माओवादी को हुन् ? (भिडियोसहित) यो पनि पढ्नुहोस राजनारायणको भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति तत्कालीन माओवादीका विद्यार्थी नेता ! यो पनि पढ्नुहोस राजनारायणको अर्को भिडियो ! ‘झापाली’ भर्सेस महन्थ ठाकुर यो पनि पढ्नुहोस राजपाका केन्द्रीय नेता ७८ लाखको घुसको भरिया ! यो पनि पढ्नुहोस आफन्तको लडाईँले पाठकलाई ७८ लाख घुस यो पनि पढ्नुहोस ७८ लाख घुस काण्डपछि राजनारायणका भाइलाई राजीनामाको दबाव यो पनि पढ्नुहोस ‘राजनारायणलाई दिएको घुसबारे अहिले नबोलौं’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment