Photo Credit : फाइल तस्वीर
								
																			९ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् । मतगणना जारी रहेकै बेला ट्वीटरबाट बधाई दिएका ओलीले केहीबेर अघि मोदीलाई फोन गरि बधाई दिएका हुन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले ओलीले मोदीलाई फोन गरेको बताए । सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4