+
+
Shares

गायिका सहिमाको ‘उम्लियो जवानी’

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १९ गते ११:५६

गायिका सहिमा श्रेष्ठ नया“ गीतका साथमा बजारमा आएकी छिन् । उनी यसपट आइटम गीत ‘उम्लियो जवानी’ लिएर बजारमा आएकी हुन् । गीतकार किरण केसी ‘क्रोधी’का शब्दमा सहिमाले आवाज भरेकी छिन् ।

यो गीतको म्यूजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । गीतको म्यूजिक भिडियोमा अलिशा शर्मालाई देख्न सकिन्छ । गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?