Comments Add Comment

विश्वकप क्रिकेट : वेष्ट इन्डिजद्वारा इंग्ल्यान्डलाई २१३ रनको लक्ष्य

३१ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले आयोजक इंग्ल्यान्डलाई २१३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले इंग्ल्यान्डलाई सामान्य चुनौती दिएको हो । इंग्ल्यान्डका लागि निकोलस पुरनले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सिमरन हिटम्यारले ३९ र क्रिस गेलले ३६ रन बनाए ।

त्यस्तै, एन्ड्रे रसेलले २१ रन बनाए ।

बलिङतर्फ जोफ्रा आर्चर र मार्क वोडले समान ३-३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment