+
+
Shares

श्रीलंकाविरुद्ध कप्तान फिन्चको शतक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३२ गते १७:४९

काठमाडौं । अष्ट्रेलियाका कप्तान एरोन फिन्चले विश्वकपमा श्रीलंकाविरुद्ध शतक बनाएका छन् । उनको शतकसँगै अष्ट्रेलिया खेलमा फर्किएको छ ।

लण्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाका ओपनर फिन्च र डेभिड पार्नरले ८० रनको साझेदारी गरे । लगतै उस्मान ख्वाजा १० रनमा आउट भए । स्टिभ स्मिथसँग शतकीय साझेदारी गरेका फिन्चले ३२.२ ओभरमा छक्का हान्दै शतक पुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?