Comments Add Comment

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

३ असार, काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण हुने नेपाल लोक स्टार कार्यक्रमको मुख्य प्रायोजकमा आईएमई आबद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि गरिएको हो ।

कार्यक्रमको नाम आईएमई नेपाल लोक स्टार रहने छ । सम्झौता अन्तर्गत कार्यक्रमको भोटिङ राउन्डमा एपमार्फत गरिने सबै भोटिङ आईएमई पे एप मार्फत हुनेछ । यसले आईएमई र लोक स्टार थप उचाइमा पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment