Comments Add Comment

कस्तो छ तपाईंको ओछ्यान ?

कुनै पनि घरको सबैभन्दा महत्वपूर्ण स्थान भनेकै ओछ्यान  हो । भनिन्छ, हरेक व्यक्तिको नीजि जीवन ओछ्यान मै विकसित हुन्छ । यीनै कारणले गर्दा तपाईं-हाम्रो ओछ्यान  विशेष तथा आकर्षक हुनै पर्छ । हामीले ओछ्यान लाई आकर्षक, लोभलाग्दो तथा विशेष बनाउनका लागि थोरै कुराहरुमा ध्यान दिए पुग्छ ।

ओछ्यान मा हरेक व्यक्तिले जीवनको करिव एक तिहाइ समय बिताउने भएकाले पनि यो कोठाको आफ्नै विशेष महत्व हुन्छ । ओछ्यान लाई हामीले केवल सुत्ने कोठाको रुपमा मात्र लिनु हुँदैन । ओछ्यान लाई उर्जाको स्रोत तथा मानसिक शान्ति प्राप्त गर्ने स्थानको रुपमा समेत विकसित गर्न सकिन्छ ।

यदि यसो गर्न सकियो भने हामीले हाम्रो जीवनमा धेरै प्रकारका सकारात्मक परिवर्तन ल्याउन सक्छौं । हामीले हाम्रो सम्पूर्ण थकान तथा चिन्तालाई बिर्सने ठाउँ पनि ओछ्यान  नै हो, त्यसैले यो कोठालाई सुविधाजनक बनाउन सक्दो मेहनत गर्नु पर्दछ । ओछ्यान लाई कसरी आकर्षक बनाउने भन्ने बारेमा हामी केही जानकारी दिंदैछौं ।

-ओछ्यान को बेडका सुतीको कपडाको तन्ना छनोट गर्नु पर्छ । सुतीको तन्ना निकै आरामदायी हुन्छ । सिरानी र डसना धेरै कडा अथवा धेरै कोमलभन्दा ठिक्कको हुनुपर्छ ।

-ओछ्यान मा ओछ्यानलाई त्यस्तो स्थानमा राख्नुपर्छ जहाँबाट घरको मुख्यद्वार देख्न सकियोस् ।

-ओछ्यान लाईर् व्यक्तिगत फिलिङ दिनका लागि उक्त कोठाको भित्तामा बालबालिकाको पहिलो तस्बिर, साथीभाइ, आफन्तजनद्वारा प्रदान गरिएका शुभकामना कार्डहरु सजाएर राख्नु पर्छ ।

-ओछ्यान लाईर् सधैं सफा, व्यवस्थित र आकर्षक राख्नुपर्छ । अस्तव्यस्त कोठाले व्यक्तिको अन्तर्द्वन्द्वलाई दर्साउँछ ।

-ओछ्यान को आन्तरिक सजावटका लागि हजारौं रूपैयाँ खर्च गर्नुको साटो स-साना परिवर्तन गरेर पनि कोठालाई रोमान्टिक लूक्स दिन सकिन्छ ।

-ओछ्यान मा सानो खालको बुक शेल्फ बनाएर त्यसमा रोमान्टिक उपन्यासहरू सजाउन सकिन्छ ।

-श्रीमान्-श्रीमीतको राम्रो  तस्बिर  फ्रेमिङ गरेर भित्तामा सजाउनुपर्छ ।

-रोमान्टिक फिल दिन कोठामा डिप\mयुज्ड लाईटको प्रयोग गर्नुपर्छ ।

-ओछ्यान मा रंग लगाउँदा पनि विचार गर्नु पर्छ । रोमान्टिक फिल दिनका लागि पिंक रंग छनोट गर्न सकिन्छ ।

-ओछ्यान लाईर् सुगन्धित राख्न तन्ना, पर्दा आदिमा दुईचार थोपा एरोमा ओयल छर्न सकिन्छ ।

-गुलावबज, मोगरा, लेवेन्डर आदिका ड्राइ प्याकेटलाईर् ओछ्यान मा प्रयोग गर्न सकिन्छ ।

-कोठामा बस्ने व्यक्तिको रुचिअनुसार ओछ्यान को रंग छनोट गर्नुपर्छ । बालबालिकाका लागि रेड, ब्लु जस्ता ब्राइट कलर्स, मिडिल एज र बुढाबुढीको कोठाका लागि पिंक, लेवेन्डर, ग्रीन जस्ता लाईट र सुदिङ कलर छनोट गर्नुपर्छ ।

-पर्दा, बेडसीट आदिका लागि फ्याबि्रक छनोट गर्दा विशेष सावधानी अंगाल्नुपर्छ । जस्तै बालबालिका र युवाको कोठामा पि्रन्डेड, एनिमेटेड आदि फ्याब्रिक राम्रो हुन्छ ।

-ओछ्यान मा आवश्यकताभन्दा बढि प्रयोग गर्नु हुदैन । ओछ्यान को कुनै एउटा भित्तालाई मात्र बेग्लै थिम दिएर सजाउन सकिन्छ ।

-ओछ्यान को अर्थ हो सुत्ने कोठा । त्यसैले यो कोठामा सुतेपछि गहिरो निद्रामा निदाउन सक्नु पर्छ । त्यसका लागि बेडरुपममा प्रकाशको व्यवस्थापन पनि आकर्षक हुनु पर्छ । आँखामा नकारात्मक प्रभाव नपार्ने खालको चिमको प्रयोग गर्नु पर्छ । राती अँध्यारोमा सुत्ने बानी छैन भने ओछ्यान मा नाइट ल्याम्प राख्नुपर्छ । राति सुत्नेबेलामा पढ्ने बानी छ भने बुक ल्याम्प पनि राक्न सकिन्छ ।

ओछ्यान मा के नगर्दा ठिक होला ?

-ओछ्यान लाईर् स्टोर बनाउने गल्ती गर्नु हुँदैन । ओच्छानको मुन्तिर कुनै प्रकारको सामान राख्नु हुँदैन । ओच्यानको वरपर किताब अथवा अन्य अनावश्यक सर-सामान राख्नुहुँदैन ।

-ओछ्यान मा टिभी, स्टडी टेबल आदि राख्नु हुँदैन । यसबाट मानसिक शान्ति र शारीरिक आराममा नकारात्मक प्रभाव पर्छ ।

-ओछ्यान मा काम, व्यवसाय, आर्थिक सम्बन्धि काम गर्नुहुँदैन ।

-ओछ्यान मा पूजा गर्ने स्थान हुनुहुँदैन ।

-ओछ्यान मा पानी र पहाडको फोटो राख्नु हुँदैन । किनकि यिनले अनिद्रा बढाउन भूमिका खेल्छन् ।

साथै यस्ता फोटोले दुर्भाग्यलाईर् निमन्त्रणा गर्ने आम मान्यता छ ।

-ओछ्यानलाई भित्तामा टाँसेर राख्नुपर्छ ।

-कोठाको बिममुनि सुत्नु हुँदैन । यो स्वास्थ्य र सम्बन्धका लागि ठीक हुँदैन ।

-ऐना अगाडि ओछ्यान नराख्नु उचित हुन्छ ।

-श्रीमान्-श्रीमतीको ओछ्यानमा खेलौना, डलहरु राख्नुहुँदैन । बेडका यी कुराहरूले श्रीमान्-श्रीमतीको आपसी सम्बन्धमा दूरी बढाउने कार्य गर्छन् ।

-पूर्व अथवा दक्षिण दिशातर्फ मुख फर्काएर सुत्नुपर्छ । पूर्वतर्फ शिर फर्काएर सुत्नाले विद्या तथा दक्षिणतर्फ शिर फर्काएर सुत्नाले धन र आयुको वृद्धि हुन्छ ।

ओछ्यान लाई कसरी अपटुडेट राख्ने ?

-तन्नालाई हप्तामा एक पटक धुनुपर्छ ।

-ओछ्यान  हावा चल्ने र सुगन्धित बनाउनुपर्छ ।

-फोहोर र अव्यवस्थित कोठामा निद्रा आउने सम्भावना कम हुन्छ । त्यसैले ओछ्यान लाईर् सफा तथा सुव्यवस्थित राख्नुपर्छ ।

-ओछ्यान संगै जोडिएको एट्याच बाथरुम सधैं सफा तथा ढोका बन्द गरेर राख्नुपर्छ ।

-ओछ्यान मा पर्दाको रंग भित्ताको रंगसित मिल्दो हुनुपर्छ ।

-सुगन्धले व्यक्तिको मुडलाईर् पनि राम्रो राख्छ । त्यसकारण ओछ्यान मा सेन्टेड क्यान्डल्स अथवा रुम फ्रेसनरको प्रयोग गर्नु राम्रो हुन्छ । यी बाहेक केमोमाइलको केही थोपा पानीमा मिलाएर यसलाईर् स्प्रे बोटलमा भरेर छर्किनुपर्छ ।

-ओछ्यान लाई वातावरणमैत्री समेत बनाउनु पर्दछ । त्यसका लागि हरियो रंगको पर्दा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment