+
+
Shares

बाराका हुरीबतास पीडितलाई एनआइसीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते १९:०९

१७ असार, काठमाडौं । एनआईसी एशिया बैंकले तराईको बारा तथा पर्साका हुरीबतास पीडितलाई राहत सामग्री बितरण गरेको छ।

बैंकले राहत सामग्रीमा ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो। सामग्री सोही गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादलाई बैंक संचालक समिती सदस्य विनोदकुमार प्याकुरेलले हस्तान्तरण गरे।

बैंकले देसभरि २८१ शाखा, २८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग कारोबारगर्दै आएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?