+
+
Shares

इमामको शतक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २० गते १८:२१

२० असार, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध पाकिस्तानका इमाम उल हकले शतक बनाएका छन् ।

उनले ९९ बलमा १०० रन पूरा गरेका हुन् । जारी विश्वकपमा इमामले पहिलो शतक बनाएका हुन् । उनले जारी विश्वकपमा एक अर्धशतक बनाएका छन् ।

सय रन पूरा गरेसँगै उनी आउट पनि भएका छन् । उनले सय रन बनाउने क्रममा सय बलमा सात चौका प्रहार गरे । यसअघि दोस्रो विकेटको रुपमा आउट भएका बाबर अजाम पनि शतक बनाउनबाट चार रनले चुकेका थिए । उनले ९६ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?