+
+
Shares

श्रीमानसँग मिलेर प्रेमी हत्याको अभियोगमा युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १०:०२

२६ असार, कैलाली । जिल्लाको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई श्रीमानसँग मिलेर प्रेमी हत्या गरेको अभियोगमा  प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानसँग मिलेर अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेपछि  कल्पनासँगै उनका श्रीमान् लालबहादुर लामालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

मजदुरीका लागि यो क्षेत्रमा आइपुगेका गुल्मीका कुँबरको असार २२ मा हत्या भएको थियो । उनको शव घरदेखि ५० मिटरको दूरीमा रहेको खोलामा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार फेला परेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?