Comments Add Comment

श्रृष्टीको प्रेममा आकाश

एकपछि अर्को गर्दै सफल चलचित्र दिइरहेका नायक आकाश श्रेष्ठले अभिनय गरेको हातमा रुमाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आकाश चलचित्रसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् ।

विशाल गौतम शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा आकाशले मोडल श्रृष्टी खड्कासँग रोमान्स गरेका छन् । आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्य गरेको दृश्यलाई निर्देशक प्रकाश धितालले भिडियोमा गज्जबसँग आकाश र सृष्टीको रोमानसलाई देखाएका छन् ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ । जसमा विकाश दाहालको छायांकन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment