+
+
Shares

नविल बैंकद्वारा २५ वर्ष बढी सेवा गरेका कर्मचारीलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १८:२५

२९ असार, काठमाडौं । नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।
नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरे ।

उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?