+
+
Shares

मित्रनगरबाट पेस्तोलसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते २१:०८

काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नयाँ बसपार्कबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

मित्रनगर नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।

टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ परेका छन् ।

उनीहरुको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल, दुई थान मोटरसाइकल बरामद भएको छ ।

पक्राउ परेकाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?