+
+
Shares

खिचापोखरीको राजस्व कार्यालय स्थानान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते ११:२६

३० असार, काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ सडकको कामकाज अब काठमाडौं मलस्थित कार्यालयबाट संचालन हुने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार खिचापोखरीस्थित महालक्ष्मी कम्प्लेक्सबाट कार्यालय कर्मचारी संचय कोष भवन, काठमाडौं मलमा सरेको छ ।

यस कार्यालयबाट गत असार २६ देखि नै सेवा प्रारम्भ गरिएको विभागले उल्लेख गरेको छ । नयाँ सडक क्षेत्रको राजस्व सम्बन्धी कारोवार यस विभागले हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?