+
+
Shares

पुष्प र वर्षाको ‘सल्लेरीको वन’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १६:५०

गायिका मेलिना राई र गायक डेभिड शंकरको आवाजमा समावेश ‘सल्लेरीको बन’ सार्वजनिक भएको छ । शिर्षक घिमिरेको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ ।

भिडियोमा पुष्प खड्का र वर्षा राउतलाई फिचरिङ गरिएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा वुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन, सुवोल थापाको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?