Comments Add Comment

बार्सिलोनाले भित्र्यायो जुनियर फर्पो

१९ साउन, काठमाडौं । बार्सिलोनाले जुनियर फर्पोलाई भित्र्याएको छ । बार्सिलोना र रियल बेटिसबीच ब्राजिलियन लेफ्ट ब्याकको ट्रन्सफरका लागि १८ मिलियन युरोको सहमति भएको छ ।

२२ वर्षीय फर्पोले ५ वर्षे सम्झौता गरेका छन् २०० मिलियन युरो रिलिज क्लज राखिएको छ ।

फर्पो बार्सिलोनाको यो सिजनको भित्र्याएका चौथो खेलाडी हुन् । उसले फ्राङ्की जि जोङ, एन्टिनो ग्रिजम्यान र नेटोलाई यसअघि नै भित्र्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment