+
+
Shares

कुमारी बैंकले कमायो १ अर्ब ३३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते ११:२४

२० साउन, काठमाडौं । कुमारी बैंकले एक वर्षमा १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त परिमाणमा मूनाफा आर्जन गरेको जानकारी दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को तुलनामा ०७५/७६ मा २८.०३ प्रतिशतले बढी मूनाफा आर्जन गरेको हो ।

बैंकले ब्याज आम्दानीमा पनि राम्रो सुधार गरेको छ । वित्तीय प्रतिवेदन अनुसार बैंकले ४८ प्रतिशले खुद ब्याज आम्दानीमा सुधार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?