Comments Add Comment

एलजीले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने

२१ साउन, काठमाडौं । LG Electronics (LG) ले Apple Airplay 2 र Home Kit  उपलब्ध गराउने घोषणा गरेको छ । जसले LG लाई Home Kit  समर्थन गर्ने पहिलो अन्तर्राष्ट्रिय टेलिभिजन निर्माता बनाएको छ । यो विशेषताहरु LG OLED TVs, Nano Cell TVs   र UHD TVs  मा उपलब्ध गराइएको छ ।

फर्मवेयर अपडेट पछि यी विशेषताहरु 2019 का  Think AI Ifdtf भएका LG OLED TVs, Nano cell TVs  र UHD TVs मा उपलब्ध हुनेछन् ।

AirPlay 2 का साथ LG 2019 AI TV भएकाहरुले सहजै iPhone, iPads र Mac बाट LG TV मा जडान गरि हेर्न सक्नेछन्। उपभोक्ताहरुले सहजै आफ्नो इच्छा अनुसारको फिल्म, टेलिसिरियल लगायत LG AI TV मा Apple Air play   डाउनलोड गरी प्रसारण गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले सजिलै Apple Podcast, Apple Music र अरु प्रसारित सेवाहरु LG AI TV मा sync गर्न सक्नुहुनेछ साथै Air Play 2 लाई मिल्ने Speaker  पनि गर्न sync  सक्नेछन् ।

Home Kit  प्रयोगकर्ताहरुले सहजै आफ्नो Smart घरलाई Home App अथवा  Siri प्रयोग गरी नियन्त्रण गर्न सकिनेछ ।

LG AI TV  सहजै Home App  संग जोड्न मिल्छ, जसले प्रयोगकर्ताहरुलाई साना Television कार्यहरु जस्तै खोल्ने, बन्द गर्ने, आवाज नियन्त्रण गर्ने जस्ता अनेकौ विशेषताहरु प्रदान गर्दछ । LG AI TV मा  Home Kit Accessories का साथ b[iox? स्वचालित गर्न सकिन्छ ।

‘LG TV ले सधै आफ्नो कहिल्यै नसकिने उत्कृष्टता प्रदान गर्नुका साथै प्राविधिक नविनतामा पनि अग्रह रहेको छू ‘ LG Mobile Communication and Home Entertainment Companiesका अध्यक्ष Brain Know भन्छन्,’ Air Play 2 र Home Kit Support का साथ हामी आफ्नो उपभोक्ताहरुलाई b[iodf उत्कृष्टता प्रदान गर्नका लागि सिमा भन्दा अघि गई सधै तत्पर रहने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment