+
+

शंकास्पद क्रियाकलाप गर्ने २७ महिलासहित ५६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३१ गते १९:५६

३१ साउन, काठमाडौं । मोरङमा प्रहरीले बिभिन्न होटलहरुबाट शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

विभिन्न होटल, लज तथा गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।

नियन्त्रणमा लिइएकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?