+
+
Shares

नेकपा सचिवालय बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३ गते १५:५६

३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

आयोगहरु र प्रवास कमिटीको एकता प्रक्रिया टुंगो लगाउन सचिवालय बैठक बोलाइएको थियो । नेताहरु पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

तर गृहकार्य नपुगेकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?