+
+
Shares

नेकपा बैठकमा महानगर अध्यक्ष र सचिवबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १७:३०

४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा महानगरपालिका स्तरीय समितिको अध्यक्ष र सचिवबारे छलफल भएको छ । तर गृहकार्य नपुगेकाले निर्णय हुन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महानगर अध्यक्ष र सचिव, प्रवास कमिटी र आयोगहरुबारे छलफल भएको थियो । तर, कुनै निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

उनका अनुसार बैठक भोलि विहान ८ बजे फेरि बस्नेछ । भोलि नै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?