Comments Add Comment

बजाज इन्ट्रासीटीले ल्यायो ‘दिमाग डामाडोल’

बजाज थ्रि हृवीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रालिले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरइेमार्फत अधिक खुसी मिल्नेछ तथा ट्यागलाइन अनुसार बजाज आरइका ग्राहकहरुले अधिक फाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ ।

स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रिमा ३२ इन्च सामसङ्ग टिभी पाउँनका साथै ४० हजार किमीसम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागिफ्रि ए.एम.सी. पाउनेछन् । साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बिमा र ५ लाखको स्वास्थ्य बिमा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment