Comments Add Comment

रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु

११ भदौ, काठमाडौं । मोरङको बेलबारीमा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी-२ का ३२ वर्षीय जिवन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment