Comments Add Comment

‘टिच फर नेपाल’लाई सानिमा बैंकको आर्थिक सहयोग

१७ भदौ, काठमाडौं । शैक्षिक क्षेत्रमाथप टेवा पुर्‍याउने हेतुले सानिमा बंैकले टिच फर नेपाललाई विगतको सहयोगलाई निरन्तरता दिँदै १० लाख सहयोग गरेको छ ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका साथ टिच फर नेपाल विगत ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ ।

हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन् ।

बंैकले विगत ७ बर्षदेखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यकाबाहिरका शाखाहरुबाट विपन्न वर्गकाबिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment