२१ भदौ, काठमाडौं । काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना समातिएका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउँदैछ ।
काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन ।
प्रहरीले पक्राउ पर्नेहरुको परिचय पनि खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4