+
+
Shares

चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १२:२३

५ असोज, वीरगञ्ज । पर्सामा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बहुदरमाई नगरपालिका-२ बैरिया विर्ताका करिब ३५ वर्षीय माधव राम रहेका छन् । पानी परेको बेला खेतमा गएको अवस्थामा चट्याङ पर्दा राम घाइते भएका थिए ।

घइते रामको वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?