+
+
Shares

भरुवा बन्दुकसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते २०:५९
Photo Credit : सांकेतिक तस्वीर

५ असोज, गोरखा । भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । शहिद लखन गाउँपालिका-३ तल्लो ग्याजाबाट करिव ६७ बषर्ीय कमान सिं गुरुङलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनकामनाबाट गस्तीमा खटिएको प्रहरी टोलीले गुरुङको घरमा बन्दुक भेटेपछि उनलाई नियन्त्रणमा लिएको हो । गुरुङ इलाका प्रहरी कार्यालय मनकामनाको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?