+
+
Shares

साझा युवा संगठनको केन्द्रीय समिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते ११:५१

६ असोज, काठमाडौं । साझा पार्टीले युवा संगठनको केन्द्रीय समिति घोषणा गरेको छ । राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रमबाट साझा युवा संगठनको २२ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

संगठनको संयोजकमा अब्दुस मिया, सहसंयोजकमा प्रिया सिग्देल, महासचिवमा सरोज गौतम चयन भएका छन् ।

सदस्यहरुमा मनोज पहारी, जितेन्द्र खतिवडा, प्रकृति पहारी, शिबराज बेल्बासे, सरोज नेपाल, रोहित चन्द, आर्जु लोहनी, सौज्जन डि.सी., प्रशान्त विक्रम सापकोटा, जिनत राई, लक्ष्मी घिमिरे, पदमबहादुर मगर, प्रेक्षा शाक्य, प्रकाश आचार्य, सस्मित पोख्रेल, रामकुमार यादव, टंकप्रसाद जैसी, सुवास खत्री र वर्षा रिसाल रहेका छन् ।

कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र अन्य प्रमुख दलका युवा संगठनका केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?