+
+
Shares

‘भोग अवार्ड’मा मलाइकाको पोखिएको जवानी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १३:५५

बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए ।

तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थिती बेग्लै देखियो । सेतो पहिरनमा निकै नै हट बनेर पुगेकी मलाइकाले माहोल नै आफूतिर खिचेकी थिइन् ।

मलाइका अरोरा खानको हट अवतार र उनको पहिरनको अहिले सामाजिक संजालमा समेत खुबै प्रशंसा भैरहेको छ । अवार्ड समारोहमा नायिका आलिया भट्ट, साराअली खान, कृती सेननको साथमा साहिद कपुर, विक्की कौशल लगायतका बलिउडकर्मी उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?