+
+
Shares

दशैं बिदामा सिप्रदीको ४६ वटा ठाउँबाट सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १८:०२

विगतका वर्षहरु जस्तै यस वर्षको दशैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ। दशैंको बेलामा धेरै आवत(जावत हुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिस दिने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ।

यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन। साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा कल गर्न सकिने छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?