+
+
Shares

युवा संघको राष्ट्रिय भेला कात्तिक तेस्रो साता

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १८ गते १३:५६

१८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघको राष्ट्रिय भेला आगामी कात्तिक तेस्रो साता काठमाडौंमा हुने भएको छ ।

तत्कालीन एमालेसम्वद्ध युवा संघ र माओवादीसम्वद्ध वाईसीएलको एकतापछि बसेको संगठन इन्चार्जसहितको बैठकले ३३२ केन्द्रीय सदस्यहरुको टुंगो लगाएको छ ।

साथै कात्तिक १८ र १९ मा केन्द्रीय समिति र २० र २१ मा राष्ट्रिय भेला गर्ने निर्णय भएको युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?