Comments Add Comment

रानीपोखरी गेटमा सर्वसाधारणको भाइटीका, हेर्नुस् ७ तस्वीर

१२ कात्तिक, काठमाडौं । रानीपोखरीमा रहेको बालगोपाल मन्दिर अगाडि सर्वसाधारण भाइटीका लगाएका छन् ।

भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मध्य भागमा रहेको बालगोपाल मन्दिरमा १२ वैशाख २०७२ मा गएको भूकम्पले क्षति गरेपछि अहिलेसम्म बन्द छ । त्यसैले सर्वसाधारणले रानीपोखरीको गेट छेऊमा बसेर टीका लगाएका हुन् ।

रानीपोखरीबाहिर दिदीबहिनी नहुनेले टीका लगाउने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment