Comments Add Comment

दाङ ३को प्रदेशसभामा शिवकुमारलाई उठाउने साझाको निर्णय

१६ कात्तिक, काठमाडौं । साझा पार्टीले प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख)मा हुने उपचुनावमा शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।

चौधरी दाङका सामाजिक अभियन्ता हुन् । चौधरीले आफू निर्वाचित भएमा खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिकाहरूलाई खेल्ने पार्कहरूको निर्माण गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment