Comments Add Comment

पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । पर्सामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पकहामैनपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय मनोज साह रहेका छन् ।

पोखरी नजिक रहेको छठी घाटमा म्युजिक सिस्टम खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका साहको उपचारको लागि वीरगञ्ज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment