१८ कात्तिक, काठमाडौँ । चिकित्सा शास्त्र अध्यन संस्थानले (आइओएम) कात्तिक २० गतेबाट सुरु गर्ने शैक्षिक कार्यक्रम तथा परीक्षा स्थगित गर्ने भएको छ। विशेष कारण परेकाले शैक्षिक कार्यक्रम अर्को सूचना जारी नहुञ्जेल स्थगित गर्ने आइओएम जनाएको छ।
विद्यार्थीहरुले कात्तिक २० गतेदेखि सञ्चालन हुने बीडिएस र एमबीबीएस प्रथम वर्षको परीक्षा १५ देखि २० दिन पछाडि सार्न र परीक्षा फारम नभरेका विद्यार्थीहरुलाई परीक्षा फारम भर्ने व्यवस्था मिलाउन माग राखेर आइओएम परिसरमा धर्ना दिएका थिए।
सोही आन्दोलनलाई मध्यनजर गर्दै आइओएमले परीक्षा मिति पछि सारेको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4