+
+
Shares

नक्कली सुन देखाएर लुट्न खोजेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते १९:५४

१८ कात्तिक, काठमाडौं । प्रहरीले नक्कली सुन देखाएर लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खागादेवी–९ का विशाल लामा छन् । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार लामाले एक किलो नक्कली सुन देखाएर लुटपाट गर्न खाजेका थिए ।

पक्राउ परेका लामामाथि विस्तृत अनुसन्धान सुरु भएको सिंहले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?